Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • काठमाडौं महानगरपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवनको भौतिक प्रगति ३५ प्रतिशत पूरा 
Image

काठमाडौं महानगरपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवनको भौतिक प्रगति ३५ प्रतिशत पूरा 

ndh

काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।

महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो ।

भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए ।

उनकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरु भएको हो ।

ndh

Related Posts

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन…

ByByadmin Jul 28, 2026

बजार व्यवस्थापनलाई स्वचालित प्रणालीमा लैजानुपर्नेमा जोड

बिहान उठेर तरकारी किन्न जाँदा होस् वा लत्ताकपडा जोड्दा, आम उपभोक्ताको साझा भोगाइ एउटै छ- महँगीले ढाड सेकिन्छ,…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *