Image Not Found
Menu
LATEST NEWS

  • Home
  • कृषि डबली
  • नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने
Image

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

ndh

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ ।

काठमाण्डौमा सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आयोजना गरेको ‘जापान टु नेपालः इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा हरित प्रविधिमार्फत कृषि उत्पादन बढाउने, वातावरण संरक्षण गर्ने र ऊर्जा दक्षता अभिवृद्धि गर्ने नयाँ सम्भावनाबारे जानकारी दिइएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल–जापानबीच प्रविधिमा आधारित सहकार्यले दिगो आर्थिक

विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे ।
उनले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिए । जापानको ट्रिम कम्पनी लिमिटेडका अध्यक्ष त्सुबोई इवाओले प्रयोग भइसकेका सिसालाई पुनः प्रशोधन गरेर उत्पादन गरिने ‘सुपर सोल’ सामग्रीबारे जानकारी दिए ।

ndh

Related Posts

२ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र…

ByByadmin Jul 24, 2026

आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट  डेढ अर्बको अदुवा निर्यात

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ । अघिल्लो आव २०८१/८२…

ByByadmin Jul 23, 2026

सही प्रविधि अपनाए प्रतिरोपनी छ सय केजीसम्म हरियो धनिया उत्पादन

धनिया एक प्रकारको मसला बाली हो । धनिया खेती चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा गर्न सकिन्छ ।…

ByByadmin Jul 23, 2026

अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरीको अनुगमन, खाद्य स्वच्छता मापदण्ड पालना गर्न निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासो व्यवस्थापनका लागि र्‍यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत २०८३ साउन ४ गते ललितपुरको…

ByByadmin Jul 23, 2026

मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्

वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य…

ByByadmin Jul 23, 2026

एआईतर्फ बजेट मोडिएपछि आईबीएमले घटायो आम्दानी वृद्धिको प्रक्षेपण

आईबीएमले आफ्नो वार्षिक आम्दानी वृद्धिको प्रक्षेपण घटाएको छ। संस्थागत ग्राहकहरूको खर्च सफ्टवेयर र मेनफ्रेम कम्प्युटरबाट एआईकेन्द्रित डाटा सेन्टर…

ByByadmin Jul 23, 2026

चिनियाँ एआई मोडलले बनायो नयाँ रेकर्ड, गणित ओलम्पियाडमा शतप्रतिशत अंक

चिनियाँ टेक्नोलोजी कम्पनी रेडनोटको ‘डट्स-नोट ३.०’ मोडलले यस वर्षको ‘इन्टरनेशनल म्याथेमेटिकल ओलम्पियाड’ (आईएमओ) मा ४२ मा ४२ अंक…

ByByadmin Jul 23, 2026

नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै तरङ्ग एग्रिकल्चर ट्रेड प्रा.लि.

काठमाडौं । नेपालका विभिन्न गाउँ–बस्तीमा उत्पादन भएका गुणस्तरीय कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यका साथ तरङ्ग एग्रिकल्चर ट्रेड…

ByByadmin Jul 23, 2026

मुगु र बाजुराका दुर्गम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाण्डौ – नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ । टेलिकमले मुगुको…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *