Image Not Found
Menu
LATEST NEWS

Image

सुनको भाउ पाँच हजार ४०० रुपैयाँले बढ्यो

ndh

काठमाण्डौ – आज बुधबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको चार हजार ४८० रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी तोलाको चार हजार ३७० रुपैयाँ रहेको थियो ।

ndh

Related Posts

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको…

ByByadmin Jul 27, 2026

मातृभूमिमा लगानी गर्नु प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग…

ByByadmin Jul 26, 2026

वर्ष २०८२/८३ मा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका…

ByByadmin Jul 26, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *