काठमाडौं – बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।


















































































































