Image Not Found
Menu
LATEST NEWS

  • Home
  • अर्थतन्त्र
  • नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
Image

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

ndh

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ । 

मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । 

आगामी साउन २६ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

stock
ndh

Related Posts

अर्थमन्त्री डा.वाग्ले उद्योगपतिहरुसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अभिएका छन् । प्रधानमन्त्री शाहले उद्याेग व्यवसायीलाई भेटेपछि अर्थमन्त्री…

ByByadmin Jul 28, 2026

एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल…

ByByadmin Jul 28, 2026

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको…

ByByadmin Jul 27, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *