Image Not Found
Menu
LATEST NEWS

Image

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

ndh

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् ।

मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मस्र्याङ्दी गाउँपालिका १ घनपोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको मृत्यु भएको हो ।

धन्सार भत्किँदा घाइते भएका आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ndh

Related Posts

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन…

ByByadmin Jul 24, 2026

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

रौतहटको गुजरा नगरपालिका –५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान करिब साँढे…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *