Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • धनुषामा लगाइएको कर्फ्यु दुई घण्टाका लागि खुकुलो
Image

धनुषामा लगाइएको कर्फ्यु दुई घण्टाका लागि खुकुलो

ndh

धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म  कर्फ्यु खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ल अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो ।

बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यु पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

ndh

Related Posts

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली हिमपहिरोमा परी बेपत्ता

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि…

ByByadmin Jul 31, 2026

स्थिति भड्किन थालेपछि सबैको साथ सहयोग खोज्दै बालेन

सुनसरी घटनालाई पाँचदिन देखि नजरअन्दाज गर्दे आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न…

ByByadmin Jul 31, 2026

सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नयाँ व्यवस्था कार्यान्वयनमा 

उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज,…

ByByadmin Jul 30, 2026

देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध

नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको…

ByByadmin Jul 30, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *