Image Not Found
Menu
LATEST NEWS

Image

एक्याप भित्र लेक लागेर गत वर्ष २५ जनाको मृत्यु

ndh

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र लेक लागेर एकैवर्षमा २५ जनाको मृत्यु भएको छ । एक्याप कार्यालय पोखराका अनुसार धेरैजसो मुस्ताङमा लेक लागेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा थप ५ जनाको विभिन्न ठाउँमा दुर्घटना भएर मृत्यु भएको छ ।

मुस्ताङमा मात्रै १५ जनाको लेक लागेर मृत्यु भएको छ । जसमा मुक्तिनाथमा ८ भारतीय र ४ नेपाली नागरिक, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिकको मृत्यु भएको एक्याप कार्यालय पोखराले जनाएको छ ।

ndh

Related Posts

कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको…

ByByadmin Jul 29, 2026

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल…

ByByadmin Jul 28, 2026

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *