Image Not Found
Menu
LATEST NEWS

  • Home
  • अर्थतन्त्र
  • अर्थमन्त्री डा.वाग्ले उद्योगपतिहरुसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै
Image

अर्थमन्त्री डा.वाग्ले उद्योगपतिहरुसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

ndh

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अभिएका छन् । प्रधानमन्त्री शाहले उद्याेग व्यवसायीलाई भेटेपछि अर्थमन्त्री डा. वाग्ले पनि त्यही पथमा उभिन थालेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका प्रमुख उद्योगपतिहरुसँग बजेट कार्यान्वयन तथा औद्योगिक क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा बस्नेछ। छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका करिब तीन दर्जन उद्योगपतिहरु सहभागी हुनेछन्।

बैठकमा बजेटको प्रभावकारी कार्यान्वयन, औद्योगिक वातावरण सुधार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका सुझावबारे विशेष छलफल हुने जनाइएको छ।

छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ।

ndh

Related Posts

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ ।  मन्त्रालयले गठन गरेको…

ByByadmin Jul 28, 2026

एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल…

ByByadmin Jul 28, 2026

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको…

ByByadmin Jul 27, 2026

मातृभूमिमा लगानी गर्नु प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग…

ByByadmin Jul 26, 2026

वर्ष २०८२/८३ मा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका…

ByByadmin Jul 26, 2026

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको…

ByByadmin Jul 25, 2026

नेपालमा एक वर्षमा ४९ अर्बको स्मार्टफोन भित्रियो

नेपालमा स्मार्टफोन प्रयोग र आयात तीव्र रूपमा बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०८२÷८३…

ByByadmin Jul 24, 2026

विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने श्रममन्त्री यादवको घोषणा

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक गरिने बताएका…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *