७० वर्ष उमेर कटेका यात्रुलाई हवाई भाडामा अब ५० देखि ८० प्रतिशत छुट
नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ। आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भाडा छुटको […]

