नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने बताएको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा […]

धादिङ क्षेत्र–२ मा रास्वपाको उत्साह, त्रिपुरासुन्दरी १–२ मा बाक्लो सहभागितासहित भेला सम्पन्न

न्युज सरोवर |त्रिपुरासुन्दरि धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ मा संयुक्त भेला सफलतापूर्वक सम्पन्न भएको छ। भेलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको छ।उक्त कार्यक्रममा […]

धादिङ क्षेत्र–२ मा एमालेभित्र आन्तरिक विवाद चर्कियो, पार्टी कार्यालयमा ताला

धादिङ । धादिङ निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किएको छ। अन्ततः चन्द्र रिजालले टिकट पाएपछि असन्तुष्ट बनेको धनबहादुर घले समूहले धादिङस्थित एमाले पार्टी कार्यालयमा ताला लगाएको छ।घले समूहले […]

दोलखामा रास्वपाप्रति बढ्दो आकर्षण : जिरी–१ मा भव्य वडा अधिवेशन सम्पन्न

दोलखा, जिरी । दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर–०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। स्थानीयस्तरमा पार्टी संगठन विस्तार र जनतासँग […]

त्रिपुरासुन्दरि गाउँपालिका–०३, मुलपानीमा रास्वपाको प्रथम ऐतिहासिक वडा अधिवेशन माघ १० गते

न्युज सरोवर | मुलपानीत्रिपुरासुन्दरि गाउँपालिका वडा नं. ०३, मुलपानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक वडा अधिवेशन माघ १० गते शनिबारका दिन माथिल्लो पोखरामा आयोजना गरिने निर्णय गरिएको छ।उक्त […]

एमालेमा सुरु भयो ओली-पोखरेल प्रतिस्पर्धा

५ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको छ । महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डा रहेको आजको […]

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनबारे जुट्ला सहमति ?

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने […]

मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो […]

निर्वाचन, सुशासन र आन्दोलनमा भएको दमनको छानबिन गर्ने जिम्मेवारीप्रति सरकार प्रतिबद्ध

प्रधानमन्त्री सुशीला कार्कीले सरकार आफ्नो जिम्मेवारीमा प्रष्ट र प्रतिबद्ध रहेको बताएकी छन्। यमपञ्चक, म्ह पूजा, नेपाल संवत र छठको अवसरमा सोमबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सरकार आफ्नो जिम्मेवारीमा […]

निर्वाचनपूर्वको सुरक्षा चुनौती र राष्ट्रिय एकताको आवश्यकता

शान्ति र स्थायित्व कुनै पनि सार्वभौम राज्यको मूल पहिचान हो । तर अहिले विश्वका अधिकांश देशहरू शान्तिसुरक्षाको पेचिलो अवस्थाबाट गुज्रिरहेका छन् । युद्ध, आर्थिक नाकाबन्दी, ऊर्जा संकट र भूराजनीतिक तनावले […]