कार्य योजना बनाएर अनुगमन गर्न प्रदेश संसदीय समितिको निर्देशन
Naresh Pokharel
356
चैत २ , गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजार अनुगमन समितिलाई कार्य योजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दै समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो।
प्रतिक्रिया (0)