गोल्यान ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर
व्यावसायिक घराना गोल्यान ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच ‘शैक्षिकवृत्ति योजना’ सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्यान ग्रुपले १४ असोजमा घोषणा गरेको शहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग […]

