प्रधानमन्त्री के पि शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। अमेरिका भ्रमणको बारेमा जानकारी दिन र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका […]

नेपाल कम्युनिष्ट पार्टीका महासचिव र उच्च तहका नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव सहित उनका पार्टीका गरेको हो। पक्राउ पुर्जी भएको […]

इन्जिनियरिङको प्रवेशपरिक्षा बोर्डले राजीनामा दियो

आश्विन १६, शुल्कवृद्धिको प्रस्ताव पछि उत्पन्न विवादको कारण त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ अध्ययन संस्थानले केही समय अगाडि स्थगित गरेको प्रवेश परिक्षा सुचारु गर्न हिजो आश्विन १५ गते स्वतन्त्र विद्यार्थी युनीयन, […]

स्थानीय तहका कर्मचारीहरु संघर्षतर्फ अग्रसर !

सरकारले संघीय निजामती सेवा विधेयकलाई मन्त्रिपरिषद् बाट पारित गरेर संसदमा दर्ता गर्ने तयारी तिव्र भएको बेला स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफ्नो सरोकार नसमेटिएको भन्दै देशव्यापी विरोध प्रदर्शन शुरु गरेका छन् […]

समर्थन र आलोचना बिच बालेनले हटाए आगो लगाउने फेसबुक स्टाटस !

काठमाडौं नगरप्रमूख बालेन्द्र शाहले आफ्नो उत्तेजक फेसबुक स्टाटस हटाएका छन् । लाखौंको प्रतिक्रिया, एकलाख भन्दा बढी समर्थन र आलोचना मिसिएको टिप्पणी, ४० हजार भन्दा बढी शेयर भएको उक्त स्टाटसले बालेनप्रति […]

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान

भाद्र ५, काठमाडौं । ‘जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियानको लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेशले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको छ । उक्त […]

सवारी लाइसेन्समा विचौलिया जन्माउने “दफा ४९” !

२४ श्रावण, काठमाडौं। संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र […]

सर्वोच्च अदालतको आदेशपछि उच्च तहको शासकीय नेतृत्वमा खैलाबैला शुरु !

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न […]

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न भएको छ । संघीय संसद भवन नयाँ बानेश्वर २०८० असार १६ गते शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न भएको हो । […]

नेपालमा संसदीय चुनावको इतिहास र तथ्यांक

काठमाडौं– नेपालको संसदीय निर्वाचनको इतिहास ६५ वर्ष पुरानो भएको छ । २०१५ सालको पहिलो निर्वाचन देखि २०७९ सम्म आइपुग्दा ८ वटा निर्वाचन भएका छन्। आवधिक निर्वाचन हुने व्यवस्था अवरुद्ध भएको […]