बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । सरस्वती माध्यमिक […]

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि ,यस्तो छ कार्यसुची

विराटनगर । काेशी प्रदेशसभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको […]

सरकार नीतिगत भ्रष्टाचारमा लाग्यो : माओवादी उपाध्यक्ष पम्फा भुसाल

गुल्मी, धुर्कोट—नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लागेको गम्भीर आरोप लगाएकी छन्। गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रको गाउँ अधिवेशन उद्घाटन गर्दै उनले दुई ठूला पार्टीले भ्रष्टाचारलाई […]

साहारा सहकारी ठगीमा पनि रवि र छविसहित १४ विरुद्ध आज मुद्दा दायर गरिने

काठमाडौं । साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध चितवन जिल्ला सरकारी वकील कार्यालयले आज मुद्दा दायर गर्ने भएको छ । प्रहरीले […]

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

चितवन। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन् । माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी […]

भुक्तानी नपाएको भन्दै निर्माण ब्यावसायीले गरे आन्दोलनको घोषणा

काठमाडाैं । सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन । भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका […]

भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलाई जनमानसमा दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया भएको बताएका छन् ।२७ औँ भूकम्प दिवस २०८१ मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]

देशमा उथलपुथलको सम्भावना छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू […]

रविलाई प्रहरीको जिम्मा लगाउने आदेश : धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः […]

एमाले सुदूरपश्चिम बैठकः भीम रावलका कारण पार्टीलाई धक्का लाग्छ, कारबाही फुकुवा हुनुपर्ने

कञ्चनपुर। एमालेबाट निष्काशित नेता डा. भीम बहादुर रावलको कारबाही फुकुवा हुनु पर्ने सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन। शुक्रबार र शनिबार […]